पार्टी त्यागेपछि छुटे नेत्र बिक्रम चन्द बिप्लब समूहका सुदर्शन

बागलुङ – नेत्र बिक्रम चन्द बिप्लब समूहको नेकपाको गलकोट नगरपालिका सचिवमा लागेको कारण पक्राउ परेका सुदर्शन नेपालीले पाटी परित्याग गरेका छन् । उनले शुक्रबार जिल्ला प्रशासन कार्यालय बागलुङमा पार्टी परित्याग गरेर स्वतन्त्र जीवन बिताउने बताएका छन् । पार्टी परित्याग गरेर स्वतन्त्र रहने प्रतिवद्धता सहितको कागजात गरेपछि प्रहरीले उनलाई रिहाई गरेको छ । १८ दिन अघि … Continue reading पार्टी त्यागेपछि छुटे नेत्र बिक्रम चन्द बिप्लब समूहका सुदर्शन